Aamsanchar

तपाइले खाने काउलीमा भेटियो सर्प ! भाइरल भयो फोटो

Author Image
शनिवार, पौष २, २०७३

पुस १ | एजेन्सी
के तपाईं बजारमा तरकारी किन्दा राम्रोसँग हेरेर किन्नुहुन्छ ? यदि हेर्नुहुन्न भने सावधान हुनुहोस् । आजकाल सोसल मिडियामा एउटा फोटो निकै भाइरल भइरहेको छ जुन हेर्दा जो कोहीको पनि आङ सिरिङ्ग हुन्छ । ह्वाट्सएपमा धेरैजसोले यो तस्बिर सेयर गरिरहेका छन् ।
काउली भित्र साना किरा त हामी सबैले देखेकै छौं । तर के तपाईंले काउलीभित्र सर्प देख्नुभएको छ ? भाइरल भइरहेको काउलीभित्र सर्प रहेको यो फोटो निकै डरलाग्दो छ ।
यद्यपी भारतीय संचार माध्यमले निकै प्राथमिकताका साथ प्रवाह गरेको यो समाचारबारे केही आधिकारिक पुष्टि भने भएको छैन ।ratopati

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर