एजेन्सी ।
अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले र्यापर केने वेस्ट र उनकी पत्नी टेलिभिजन पर्सनालिटी एवं हलिउड सुन्दरी किम कादर्सिनलाई निम्ता दिए पनि आफू ट्रम्पको समर्थक नभएकाले किम ट्रम्पलाई भेट्न गइनन् ।
३९ वर्षीया केने भने ट्रम्पलाई भेट्न पुगेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 170