Aamsanchar

रुसमा विमान दुर्घटना, २७ जनाको मृत्यु

Author Image
सोमवार, पौष ४, २०७३

मस्को।plen

रुसमा भएको विमान दुर्घटनामा २७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । घाइते अधिकांशको अवस्था गम्भीर छ ।

३२ जना यात्रु र सातजना चालक दलका सदस्य रहेको विमान साइबेरियाको याकुतियामा दुर्घटनाग्रस्त भएको रुसी अधिकारीहरुले जनाएका छन् ।

खराब मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनालगत्तै विमान तीन टुक्रा भएको बताइएको छ । (एजेन्सी)

Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर