

स्थानिय शान्ति समिति झापा द्वारा सम्मानितहरु । सम्वाद समूह झापा संयोजक दिपेन्द्र भट्टराई, रेडक्रस झापा सभापति लोकराज ढकाल, इन्सेक झापाका अर्जुन बस्नेत । साथमा शान्ति समिति सदस्य र राजनिती दलका नेता तथा प्रतिनिधीहरु । स्थानिय स्तरमा सशस्त्र द्वन्द्धकालदेखि हाल सम्म द्वन्द्ध व्यवस्थापन र मानविय उद्धार कार्यमा योगदान पुराएको भन्दै समितिले सम्मान गरेको स्थानिय शान्ति समिति झापाका संयोजक सुर्यनारायण गणेशले बताए । तस्वीर ः विनोद पाण्डे÷आमसंचार
Views: 128

