विराटनगर।
केन्द्रीय बालकल्याण समितिको संयोजनमा बालबालिकासम्बन्धी बन्दै गरेका ऐन, कानुुन तथा नियमावलीमा स्थानीयस्तरबाट सुझाव संकलनकार्य सुरु भएको छ ।
बालबालिकासम्बन्धी ऐन २०४८ लाई संशोधन गरी नयाँ ऐन निर्माणका लागि सम्बन्धित निकाय र सरोकारवालाको सुझाव समावेश गर्न स्थानीय तहबाटै सुझाव संकलन थालिएको हो ।
प्रदेशस्तरमा पहिलोपल्ट विराटनगरमा मंगलबारदेखि सुझाव संकलन थालिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 72