Aamsanchar

बालबालिकासम्बन्धी ऐन निर्माणमा सुझाव संकलन सुरु

Author Image
बुधवार, पौष ६, २०७३

विराटनगर।bal-griha

केन्द्रीय बालकल्याण समितिको संयोजनमा बालबालिकासम्बन्धी बन्दै गरेका ऐन, कानुुन तथा नियमावलीमा स्थानीयस्तरबाट सुझाव संकलनकार्य सुरु भएको छ ।

बालबालिकासम्बन्धी ऐन २०४८ लाई संशोधन गरी नयाँ ऐन निर्माणका लागि सम्बन्धित निकाय र सरोकारवालाको सुझाव समावेश गर्न स्थानीय तहबाटै सुझाव संकलन थालिएको हो ।

प्रदेशस्तरमा पहिलोपल्ट विराटनगरमा मंगलबारदेखि सुझाव संकलन थालिएको छ ।

Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर