Aamsanchar

यस्ता छन्, स्मरण शक्ति बढाउने १५ उपाय

Author Image
बुधवार, पौष ६, २०७३

एजेन्सी ।

a-woman-thinking

भुल्ने बानी धेरैसंग हुन्छ । एक उदाहरण हुन्, प्रसिद्ध वैज्ञानिक थोमस एल्भा एडिसनको जीवनमा भएको वास्तकिक घटना सुन्नु वा पढ्नु भएकै होला । उनी सारै भुलक्कड थिए । उनले अनुसन्धानको क्रममा आफ्नो नाम समेत भुलेका थिए ।

हामी पनि कत्तिपया कुराहरु भुलिरहेका हुन्छौँ । अनि पश्चताप शिवाय विकल्प हुन्न । स्मरण शत्ति तेज बनाउन तल उल्लेखित अप्सनहरुलाई पछ्याउनास् जसले तपाइलाई स्मरण गर्न मद्धत गर्ने छ ।

विहान हिँडडुल गर्ने

– शारीरिक व्यायाम गर्ने

– समयमै सुत्ने र उठ्ने

– मानसिक तनाव नलिने

– मनोरन्जन गर्ने

– एकोहोरो काम नगर्ने

– धूमपान तथा मद्यपान नगर्ने

– एकै पटक धेरै नखाने

– राति अबेरसम्म नपढ्ने

– बिहान पढ्ने

– जंकफुड सेवन नगर्ने

– हरियो सागपात खाने

– ताजा फलफूल खाने

– दूध, दही सेवन गर्ने 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर