Aamsanchar

दमकमा संचालीत सर्प सङंग्रालयमा सर्पको अभाब

Author Image
बुधवार, पौष ६, २०७३

दमक ।

snake

झापाको दमकमा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकद्धारा संचालीत सर्प सङंग्रालयमा सर्पको अभाब भएको छ ।

सङग्रालयमा नेपालमा पाइने ८९ प्रजातिका सर्प मध्ये ५३ प्रजातिका सर्प राखिएका छन् । ती मध्ये ७ प्रजातिका बिशालु सर्प संग्रहित गरिएको छ । सकलन गरिएका सर्पहरुलाई इथानल क्यामिकलमा हालेर राखिएको छ । संग्राहलयमा सर्पका बिरामीले मारेर ल्याएका सर्पहरु राखिने गरिएको छ ।

अहिले नया प्रजातिका सर्पहरु नआउने र बिरामीले समेत नल्याएका कारण अभाव देखिएको उपचार केन्द्रले जनाएको छ । २०७२ सालको फागुन महिनाबाट संञ्चालनमा आएको यो संग्रालयमा मुलुकै पहिलो सर्प संग्राहलय हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर