Aamsanchar

धनकुटाको कोसेली

Author Image
आइतवार, पौष १०, २०७३

_MG_0039

पूर्वको पर्यटकिय स्थल मध्यको  सुनसरी र धनकुटा जिल्लाको सिमामा पर्ने भेडेटार बजारमा आफ्नो पसलमा विस्कुट मिलाउर्दै एक जेष्ठ मिहला । धनकुटामा उत्पादित  नरिवल विष्कुट निकै प्रशिद्ध मानिन्छ ।

फोटो :विनोद पाण्डे/आमसंचार

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर