एजेन्सीः

बलिउड नायिका प्रियंका चोपडाले कहिल्यै डेटिङ नगएको बताएकी छिन् । बलिउडकी चर्चित नायिका चेपडाको नाम बलिउडका विभिन्न स्टारसँग जोडिएको भए पनि उनले भने कहिल्यै डेटिङ नगएको बताएकी हुन् ।

प्रियंकाको नाम बलिउडका स्टार अक्षय कुमार, शाहरुख खान, शाहिद कपुर र हरमन बावेजालगायतसँग खुश चर्चामा हुने गथ्र्यो यद्यपी उनले भने कोहीसँग पनि डेटिङ नगएको बताएकी छिन् ।

चर्चित स्टारसँग नाम जोडिए पनि उनले अहिलेसम्म डेटिङ कसैसँग नगएको दाबी गरेकी हुन् । प्रियंकाले बिहे नगरेसम्म आफू सिंगल भएको बताएकी छन् ।


Views: 159

