Aamsanchar

मन्दिरबाट उठेको भेटीले विकास निर्माण

Author Image
शुक्रवार, पौष १५, २०७३

अर्घाखाँचीom-551a21bdbc1a0_l

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ मा रहेको सुपा देउराली मन्दिरबाट उठेको भेटी विकास निर्माणमा खर्च गर्ने गरिएको छ ।

भेटीबाट सुपादेखि खाँचीको बाटोमा, स्थानीय स्तरका खानेपानी योजनामा र जिल्लाका तीन विद्यालय सञ्चालनमा सहयोग पुगेको छ ।

अहिले मन्दिर परिसमा पार्किंङ र धर्मशाला बनाउने गरी झण्डै पाँच करोडको योजना बनाउन थालिएको सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष प्रितम थापाले बताउनुभयो ।

Views: 116

प्रतिक्रिया (०)