Aamsanchar

श्रीमती छाडेका ऋतिकको नयाँ हिरोइनसँग हट अवतार

Author Image
सोमवार, पौष १८, २०७३

मुम्बई ।hrithik-roshan-lisa-haydon-1

श्रीमती सुजैन खानसँग सम्बन्ध विच्छेद गरेका बलिउड अभिनेता ऋतिक रोशन एक नयाँ अभिनेत्रीसँग हट अवतारमा देखिएका छन् ।

एसियाकै सेक्सी पुरुषको उपाधि पाएका ऋतिकले अभिनेत्री लिजा हेडनसँग बोगको कभर फोटोका लागि एकसाथ हट फोटोशुट गराएका हुन् । उनको केमिस्ट्री निकै इन्टेन्स लागिरहेको छ ।

यी दुबैको तस्वीरले हटनेसको सबै रेकर्ड तोडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।एजेन्सी ।

Views: 199

प्रतिक्रिया (०)