

झापाको पवित्र कनकाई माई पूर्वी तटमा अवस्थित धनुस्कोटी धाम बनभोज स्थलमा घोडचडी मनोरञ्जन लिदै नेपाली काग्रेस महासमिति पूर्व सदस्य, सहिद राजन गिरी संग्रालय स्थापना संयोजक उमा शिवाकोटी ।
धनुश्कोटीमा घोडचडी सेवाले धेरैलाई मनोरञ्जन दिएको छ भने आधा दर्जनजती व्यवसायीलाई रोजगारी प्राप्त भएको छ । तस्वीर : विनोद पाण्डे/आमसंचार
Views: 187

