पूर्व पस्चिम राजमार्ग झापा विर्तामोड–२ घाग्राखोला पूर्वमा मे ३ प ४७७२ नं. को मोटरसाईलमा सवार दुईजना दुर्घटनामा परी चिन्ताजनक अवस्था बनेका छन ।भर्खरै भएको घटनाका घाईते हरुलाई प्रहरीले उपचारकालागि विर्तामोड तर्फ पठाएकोे छ । दुर्घटना कसरी भयो र घाईते को हुन भन्नेबारे तत्काल बताउन नसकिएले अनुसन्धान गरेर जानकारी दिने जिल्ला ट्राफिक प्रहरी प्रमुख ढुण्डीराज गिरीले बताए ।



दुर्घटनाग्रस्त मोटरसाईकल




दुर्घटना हेर्नेको भिडले बनेको सडकजाम
Views: 117

