

बूढासुब्बा मन्दिर परिसरमा रहेको बाँसघारी

सुनसरी, धरान स्थित बूढासुब्बा मन्दिर परिसरमा रहेको टुप्पा नभएको बासघारी । द्ववापरयुगका किरात राजा बुढासुब्बाले गुलेली र मट्याङ्ग्रा हानेर टुप्पा भाचिदिएको भएर अहिले सम्म पनि यहाँ टुप्पा नभएको बास हुनेगरेको भन्ने मान्यता राखने गर्छन भक्तजनहरु ।

फोटो : विनोद पाण्डे/आमसंचार



सामान्यता जंगल, गाउँमा हुने बाँसघारी
Views: 247

