Aamsanchar

विराटनगर उपमहानगरपालिकाको आगामी बजेट करिब १ अर्ब ९० करोड

Author Image
बिहिवार, पौष २८, २०७३

विराटनगर।biratnagar

विराटनगर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि करिब १ अर्ब ९० करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

कार्यकारी अधिकृत दीपक कोइरालाले ३३औं नगर परिषद्बाट पारित ०७४/७५ को नीति, कार्यक्रम तथा अनुमानित आयव्यय विवरण विहीबार प्रस्तुत् गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि उपमहानगरका तर्फबाट ८४ करोड ६५ लाख बराबर र मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनाअन्तर्गत् क्षेत्रीय विकास परियोजनाको तर्फबाट १ अर्ब ५ करोड बराबर गरी कुल १ अर्ब ८९ करोड रुपैयाँ बढी बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको छ ।

Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर