Aamsanchar

प्रहरीद्वारा अवैध मदिरा नष्ट

Author Image
शुक्रवार, पौष २९, २०७३

ईलाम।

raksi b

ईलाका प्रहरी कार्यालय पशुपतिनगरले बिहिबार अवैध मदिरा नष्ट गरेको छ।

उक्त कार्यालयबाट खटिएका गस्ती टोलीले आइतबार पशुपतिनगर गाविसबाट बेवारिसे अवस्थामा भारतमा उत्पादित बिभिन्न ब्राण्डका ७८ बोतल रम तथा ८४ बोतल बियर बरामद गरेको थियो।

बरामद मदिरा बिहिबार स्थानीय बुद्दिजिवी, पत्रकारहरुको रोहबरमा नष्ट गरिएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर