बर्दिया ।

माघे संक्रान्तिको रमझमका भन्दै बर्दियामा एक युवतीको बलात्कार भएको छ ।

पाताभार–७ बस्ने २७ बर्षीय संजय चौधरीले आइतबार सोही ठाउँ बस्ने १६ बर्षीया युवतीलाई उनकै घरमा गएर जबरजस्ती करणी गरेको बताइएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सबै माघीको रमझममा मस्त हुँदा उनले पनि युवतीमाथि जबरजस्ती गरेका हुन् ।

युवतीमाथि जवरजस्ती करणी गरेको अभियोगमा चौधरीलाई बर्दिया प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 191

