Aamsanchar

छतबाट खसेर युवती घाइते

Author Image
मङ्गलवार, माघ ४, २०७३

झापा।

chate

झापाको कन्काई नगरपालिका ३ मा छतबाट खसेर मंगलार एक युवती घाइते भएकी छिन।

स्थानीय बलभ गौतमको २० वर्षिया छोरी करुणां गौतम मंगलबार बिहान घरको छत सफा गर्ने क्रममा तीन तलामाथीबाट खस्दा घाइते भएकी हुन।

घाइते युवतीको बि एण्ड सी अस्पतालमा उपार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर