Aamsanchar

मोबाइल किन्दा मोबाइल नै उपहार

Author Image
बुधवार, माघ ५, २०७३

झापा,

Mobile

झापाका दुई ब्यक्तिले मोबाइल किन्दा मोबाइल नै उपहार पाएका छन् ।

बिर्तामोडको हनुमान सेन्ट्रल स्थित मोबाइल दोकानमा मोबाइल किनेका दुई जनाले मोबाइल नै उपहार पाएका हुन् ।

३ महिने बम्बर उपहार योजना अन्र्तगत गरिएको लक्की ड्र मा झापा धुलाबारीकी श्रद्धा थापा र विर्तामोडका सत्यनन्द सिंहले मोबाइल नै उपहार पाएका प्रोपाइटर पवन खतिवडाले जानकारी दिए ।

उनका अनुसार बुधबार मोबाइल दोकानमा नै गरिएको लक्की ड्र मा उनीहरुको नाममा उपहार परेको हो । उनीहरु दुवै जनाले क्रमश १५ र ८ हजार मुल्य बराबरको साम्सुङ मोबाइल उपहार पाएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर