Aamsanchar

जुट मिलमा आगलागी

Author Image
बिहिवार, माघ ६, २०७३

उर्लाबारी ।

मोरङको विराटनगर–२२ स्थित रघुपति जुट मिलमा  आगलागी हुँदा रु छ लाख बराबरको क्षति भएको छ ।

मिलको स्पिनिङ शाखाको विद्युत् लाइन सर्ट भएर आगलागी भएको हो । आगलागीबाट चार थान स्पिनिङ मेसिन र छ टन तयारी कोप जल्दा रु छ लाख बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ ।

आगोलाई सोही मिलमा काम गर्ने मजदुरले नियन्त्रणमा लिएको थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर