Aamsanchar

सन्नी लियोनीको यो कस्तो चाहना ?

Author Image
शनिवार, माघ ८, २०७३

मुम्बई ।

बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनी आफ्नो एउटा अनौठो चाहनाका कारण चर्चामा छिन् । यद्यपी सन्नीले आफ्नो एक खास अंगको बीमा गराउन चाहन्छिन् । यो कुराको खुलासा सन्नीले एक अन्तर्वार्तामा गरेकी छन् ।

उसो त सनी यति सुन्दर छन् कि उनको शरीरका हरेक अंगको बीमा हुनुपर्छ । तर, सन्नीले आफ्नो शरीरको खास अंग चुनेकी छन् जसको उनी बीमा गराउन चाहन्छिन् ।

सन्नीलाई सोधियो आखिर उनी कुन अंगको बीमा गराउन चाहन्छिन् तब उनले धेरै सोचेर जवाफ दिइन्– ‘मलाई आफ्नो शरीरको सबैभन्दा सुन्दर अंग आफ्नो अनुहार लाग्छ । त्यसकारण म यही अंगको बीमा गराउन चाहन्छु ।’

पछिल्लो समय सन्नी प्रदर्शनमा आउनेवाला शाहरुख खानको फिल्म ‘रईस’मा ‘लैला मै लैला’ गीतमा आइटम डान्स गरेर चर्चामा छिन् ।दैनिक नेपाल

Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर