Aamsanchar

हिन्दु धार्मिक क्षेत्रमा देखिन्छ धर्मनिरिपेक्षता

Author Image
बुधवार, माघ १२, २०७३

इलाम सानो पाथिभरा मन्दिर परिसरमा बिक्रीका लागि सजाईएका धार्मिक चिन्ह अंकित मालाहरु । नेपालका प्राय सबै हिन्दु मन्दिर परिसरमा बौद्ध, इसाई, हिन्दु धर्म लगायत धार्मिक चिन्न माला तथा मुर्तिहरु बिक्री गर्ने गरेका छन व्यापारीले । यस किसिमको कार्य र दृष्यले पुष्टी गर्छ,धर्म निरिपेक्षता । जान अञ्जानमा इसाई र बौद्ध धर्म चिन्ह मालाहरु हिन्दु धर्मावलम्वी युवा युवतीहरुले प्रयोग गर्ने गरेको पाहिन्छ ।
फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर