आज मिति २०७३ साल माघ १४ गते संघीय लोकतान्त्रिक राष्टिय मञ्च,

संघीय लिम्बुवान मञ्च, नेपाल झापाको पदाधिकारी वैठकले गरेको निर्णय अनुसार

पाँचौ झापा जिल्ला अधिवेशन २०७३ साल माघ १६, १७ र १८ गते बिर्तामोडमा

हुने भनिएकोमा प्राविधिक समस्याको कारणले अनिश्चितकालको लागि

सारिएको व्यहोरा सम्वन्धित सबैमा सूचित गराउँदछौं ।
यस निर्णयले पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।
जय लिम्बुवान । जय संघीय नेपाल ।
ज्वाला इम्बुङ धनबहादुर पन्धाक
सचिव अध्यक्ष
संघीय लिम्बुवान मञ्च, नेपाल झापा
Views: 304

