Aamsanchar

बलात्कारको अरोपमा बालक पक्राउ

Author Image
आइतवार, माघ १६, २०७३

उदयपुर,

उदयपुरमा बालिका बलात्कार गरेको आरोपमा एक बालक पक्राउ परेका छन् । १२ वर्षे बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरको जाल्पा चिलाउने–४ का १५ वर्षका बालक पक्राउ परेका हुन् ।

प्रहरी चौकी सुकौराका प्रमुख असई राजकुमार खड्काले बालिकाले दिएको उजुरीका आधारमा बालकलाई पक्राउ गरिएको बताउनुभयो ।

माघ १० बालिकाको बलात्कार भएको प्रहरीको भनाई छ । थप अनुसन्धानका लागि बालकलाई जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याइएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर