Aamsanchar

आगो ताप्ने क्रममा जलेर मृत्यु

Author Image
सोमवार, माघ १७, २०७३

सप्तरी।

सप्तरीको छिन्नमस्ता-१ मा आइतबार आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा छिन्नमस्ता-१ बस्ने अन्दाजी २४ बर्षिया आशा देवी मण्डल रहेकी छिन्।

विहान ६ बजेतिर आफ्नै  घरमा बालेको घुर ताप्ने क्रममा अचानक उनको सारीबाट शरिरमा आगो सल्किएको थियो। आगोले जलेर गम्भिर घाइते भएकी मण्डलको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर