Aamsanchar

विर्तामोड नगरपालिकाको नयाँ भवन उद्घाटन, आगामी बजेट २१ करोड

Author Image
आइतवार, माघ २३, २०७३

विर्तामोड नगरपालिकाको नव निर्मित भवन उद्घाटन गर्दै संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगु ।

आईतबार आयोजित नगर विकास योजना सार्वजनिकरण कार्यक्रम मार्फत नगर विकासको लागी आगामी बजेटमा २१ करोड बजेट पनि सार्वजनिक नगरपालिकाले गरेको छ ।

तस्वीरः विनोद पाण्डे(कमल)/आमसंचार

Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर