Aamsanchar

चारपाने स्वस्थ्य चौकीलाई बजगाई दम्पतीले गरे २ करोड बराबरको भूमी दान

Author Image
सोमवार, माघ २४, २०७३

विर्तामोड नगरपालिका चारपाने स्वास्थ्य चौकीलाई २ करोड बराबरको ७ कठ्ठा जमिन दान गर्नुहुने समाजसेवी सम्मानित दम्पती चन्द्रप्रसाद बजगाई र शान्तादेवी बजगाई । दम्पतीलाई संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगुले आईतबार विर्तामोड नगरपालिकाको भवन उद्घाटन समारोहका विच सम्मन गरेका थिए। फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर