जाजरकोट,
जाजरकोटमा नलसिंङगाड जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणका जुटेका एक मजदुरको ज्यान गएको छ ।
लहँ गाविसको गेडेनी भिरमा बिस्फोट गराउँदा माथिबाट आएको ढुङ्गाले थिच्दा रुकुम घेत्मा–२ का २७ वर्षका अन्नत कामीको ज्यान गएको हो ।
ढुङ्गाले थिचेर घाइते भएका कामीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 152