Aamsanchar

यौन सम्र्पक गरिरहेको अवस्थामा ५ पक्राउ

Author Image
बिहिवार, माघ २७, २०७३

झापा ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले अनैतिक यौन कार्य गरिरहेको अवस्थामा बिहिबार ५ जनालाई पक्राउ गरेको छ ।

झापाको शनिअर्जुन नगरपालिका–९ बस पार्क स्थित ताप्लेजुङ मनकामना होटल एण्ड लजमा औतिक कृयाकलापमा संलग्न रहेको अवस्थामा एक भारतीय नागरिक सहित दुई पुरुष तथा तीन महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी केशवकुमार थेवेले जानकारी दिए ।

पक्राउ परेका सबैलाई इलका प्रहरी कार्यालय विर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर