Aamsanchar

श्रम,शिपलाई सम्मानको खाचो

Author Image
सोमवार, फागुन २, २०७३

बाँसवाट उत्पादिन घरायसी सामान निर्माण गर्दै झापा राजगढ बजारकी डोम महिला ।

सामाजिक रुपमा तल पारिएको डोम जातीहरु परंपरागत प्रयोगमा ल्याईदै गरेको शुभकार्यमा प्रयोगहुने डाली, ढाकी, धानराख्ने ड्म्नी, नाग्लो लगायतका बाँसबाट निर्मित सामान बनाई बिक्री गरेर जिविकोपार्जन गर्दै आएका छन ।

तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 174

प्रतिक्रिया (०)