

नागरिक समाजवाट अभिनन्दीत साहित्यकार झमककुमारी घिमिरे।

उनलाई नगद ५१ हजार राशिसहित बुधबार अभिनन्दन गरिएको हो । उनले जीवन काडाँ हो की फुल भन्ने साहित्य किताव लेखेर मदन पुरस्कारले सम्मानित व्यक्तित्वहुन । झापामा क्रियाशील एक सय भन्दा बढी संघ संस्थाले उनलाई नगद ५१ हजार राशि सहित अभिनन्दन पत्र प्रदान गरेका छन । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 291

