

अर्जुनधरा जेसीजको चौथो हस्तान्तरण समारोहमा बर्ष २०१७ का अध्यक्ष प्रलाद ढुङगानालाई हात मिलाएर कार्यकाल सफलताको शुभकामना दिदै निवर्तमान अध्यक्ष सार्दुलहाङ ओली ।

बिहिबार आयोजित समारोह विच नवनिर्मित जेसीज भवनको पनि उद्घाटन गरिएको छ । भवनको उद्घाटन नेपाली काग्रेस झापाका सभापति उद्धव थापाले गरे ।
तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 109

