Aamsanchar

आकासे फलामे पुल प्रयोग गर्दैनन धेरै शिक्षित वर्ग

Author Image
सोमवार, फागुन १६, २०७३

आफ्नै मर्जीमा सडकपार गर्दै एक युवा
  
 बढदो सवारी चापका कारण नागरिकले  दुर्घटनामा पर्नु नपरोस र दमक नगरका जनताले सभ्यताको परिचय दिन सकुन भन्ने उदेश्यले दमकको मुख्य चोकमा निर्माण गरिएको आकासे फलामे पुल प्रयोग गर्दैनन  शिक्षित वर्ग ।  तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 165

प्रतिक्रिया (०)