सल्यान :

सल्यानमा कुखुराले चारवटा खुट्टा भएको चल्ला निकालेको छ।

मूलखोला गाविस २ डोप्पेमा गुमान बुढाले पालेको कुखुराले चार वटा खुट्टा भएको चल्ला निकालेको हो। अहिले गाउँमा उक्त कुखुराको चल्ला हेर्नेको भीड लाग्न थालेको छ।

दुई खुट्टा अगाडि र २ खुट्टा पछाडि रहेको बुढाले जानकारी दिए। एकै पटक कोरलेको अन्य चल्लाहरु भने सामान्य रहेको र एक वटामात्रको मात्र ४ खुट्टा रहेको उनले बताए।

Views: 165

