Aamsanchar

एमालेको कञ्चनपुरको कार्यक्रम रद्द, एमाले नेताहरु सशस्त्र प्रहरी क्याम्पमा

Author Image
सोमवार, फागुन २३, २०७३

काठमाडौ–एमालेले कञ्चनपुरमा गर्ने भनिएको जनसभा स्थगित गरेको छ ।

सप्तरीबाट फर्केपछि कञ्चनपुरको राष्ट्रिय आधारभूत विद्यालयमा साँझ जनसभासँगै साँस्कृति कार्यक्रम गर्ने कार्यक्रम थियो तर राजविराजमा भएको घटनाको कारण कार्यक्रम रद्द गरिएको जनाइएको छ ।
तराई मधेश अभियानको बाँकी कार्यक्रमलाई के गर्ने विषयमा कञ्चनरुप नागरपालिकास्थित सशस्त्र प्रहरी क्याम्पमा एमालेको बैठक बसिरहेको स्रोतले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर