Aamsanchar

विर्तामोडमा माडवारी समुदायले यसरी मनाउन सुरुगरे होली

Author Image
शनिवार, फागुन २८, २०७३

होलीको अवसरमा संस्कृतिक नृत्य प्रस्तुत गर्दै माडवारी महिलाहरु ।
सुक्रबार विर्तामोड अग्रशेन भवनमा आयोजित होली मिलन कार्यक्रम माडवारी सेवा समिति,माडवारी महिला मञ्च,माडवारी युवा मञ्च र माडवारी कन्या मञ्च झापाको संयुक्त आयोजनामा भएको थियो । तस्वीर : विनोद पाण्डे (कमल)/आमसंचार

Views: 414

प्रतिक्रिया (०)