


झापाको पर्यटकिय स्थल जामुनखाडीमा संरक्षित अष्ट्रिज
सबैभन्दा ठुलो चरा अष्ट्रिजको व्यवसायीक पालन पछिल्लो समयमा नेपालमा विस्तार हुदै आएको छ । सबैभन्दा उत्तम मासुका कारण राम्रो मानिएको अष्ट्रिज व्यवसाय झापामा पनि हुन थालेको छ ।

फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 253

