Aamsanchar

झ्यालबाटै गोली हानी हत्याको प्रयास

Author Image
बुधवार, चैत ९, २०७३

रौतहट।

रौतहटको बृन्दावन गाउँपालिका वडा नम्बर ३ बिश्रामपुरका रामएकवाल राय यादवलाई अज्ञात समुहले गोली हानी हत्याको प्रयास गरेका छन् ।

परिबारसहित घरमै सुतिरहेका यादवमाथि मंगलबार राति १ बजेतिर अज्ञात समूहले झ्यालबाट गोली हानेको हो ।

टाउकोमा गोली लागेका उनको हेटौंडास्थित चुरे हिल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । यादव स्थानीय शिक्षक पनि हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१