Aamsanchar

टाउको दुखिरहन्छ भने ध्यान दिनुस्, यस्तो रोग हुन सक्छ ?

Author Image
बिहिवार, चैत १७, २०७३

एजेन्सी ।

टाउको दुख्नुलाई मानिसहरुलाई सामान्य रुपमा लिएका हुन्छन् । तर, घातक रोक पनि हुन सक्ने देखिएको छ । यदि लगातार टाउको दुख्छ भने लापरबाही गर्नु हुँदैन । यो एक भयानक रोक ब्रेन ट्यूमर वा माइग्रेनको संकेत पनि हुन सक्छ । यसका लक्षण हेर्नुहोस्ः

– यदि तपाई आफ्नो शरीरलाई थाम्न सक्नुभएको छैन भने सचेत हुनुपर्छ । तुरुन्तै जाँच गराइहाल्नुपर्छ । यो ब्रेन ट्यूमरको लक्षण हुन सक्छ ।

– यदि तपाईको टाउको लगातार दुख्छ भने माइग्रेन हुन सक्छ । तपाईको टाउकोको आधा भाग दुख्ने हुन्छ ।

– आँखा माथिको भाग दुख्छ भने टाउको दुख्छ भन्ने ठानेर लापरबाही गर्नु हुँदैन । आँखा रातो हुनु, आँंखाबाट पानी बग्नु जस्ता समस्या देखिन्छन् ।

– यदि टाउको एक हप्तासम्म भन्दा बढी समयसम्म दुख्छ भने चिन्ताले पनि यस्तो हुने गर्छ । चिन्ता र तनाव यसको मुख्य कारण हो ।

– जब टाउको, नाक र गालाको हड्डीमा लगातार दुखाई हुन्छ- दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर