Aamsanchar

सडक विभागको काम वीरता जेसीजले गर्यो

Author Image
सोमवार, चैत २१, २०७३

पूर्वको व्यस्त सहर विर्तामोडमा जेब्रा क्रसिङ बनाउदै वीरता जेसीजका पदाधिकारीहरु ।

वीरता जेसीज समाजिक कार्यमा निकै क्रियाशील सस्थाको रुपमा परिचित संस्था हो । सडकमा जेब्रा क्रसिङ लगायतका कामगर्ने  दायित्व सडक  विभागको भएपनी विभाग निक्रिय रहेकोले स्थानिय संघ संस्थाले वेलावेलामा विर्तामोडमा जेब्रा क्रसिङ बनाउदै आएका छन ।

Views: 216

प्रतिक्रिया (०)