Aamsanchar

भारतमा नेपाली मन्दिर, मन्दिर बन्यो भेटघाट स्थान

Author Image
शनिवार, चैत २६, २०७३

भारतको आसाम राज्य गुहाटीमा भारतिय नागरिक नेपाली भाषीहरुले बनाएको मन्दिर । यस मन्दिर क्षेत्रलाई नेपाली नेपाली विच भेटघाट गर्ने स्थानको रुपमा परिचत छ  ।
यो मन्दिर एक उदाहरण मात्र हो । त्याहा बस्ने नेपाली भाषी भारतिय नागरिकहरु भारतिय भएरपनी आफुलाई गर्वकासाथ नेपाली भनेर परिचित गराउछन । भाषा रहनसहन रितीरिवाज सबै नेपालीनै मान्ने गर्दछन असामका नेपाली भाषीहरु । फोटोःविनोद पाण्डे(कमल)/आमसंचार

Views: 170

प्रतिक्रिया (०)