Aamsanchar

सामाजिक भत्ता दुरुपयोग गर्ने सचिवविरुद्ध मुद्दा

Author Image
सोमवार, चैत २८, २०७३

काठमाडौँ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मानपकडी गाविस सचिव शालिकराम भट्टराईले रु एक लाख दुई हजार पाँच सय भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार तत्कालीन गाविस सचिव भट्टराईले आव २०६५÷०६६ देखि आव २०७०÷०७१ सम्मको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गलत भर्पाई तयार पारेको, बद्नियतपूर्वक हिनामिना गरेको र गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिकिर गरेको छ । आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१