काठमाडौं ।
आइरन र कार्बोहाइडेटको मात्रा प्रचुर मात्रामा पाइने भएकोले यसले शरीरलाई तुरुन्त शक्ति र स्फूर्ती प्रदान गर्दछ ।
उखुमा धेरै मात्रामा खनिज पदार्थ एवं अर्गानिक अम्लहरू पाइन्छ । जसले औषधिको रुपमा महत्वपूर्ण भूमिका खेल्दछ ।
उखुको रस पेट, हृदय, मस्तिष्क एवं आँखका लागि एकदमै फाइएदाजनक छ । उखुको रस सँधै ताजा र छानिएको मात्र पिउनु पर्छ ।
उखुको रस रुघाखोकी लागेमा यसको प्रयोग गरेमा तुरुन्त निको हुन्छ । ग्याष्ट्रिक (ग्यासराइटिस) भएको अवस्थामा यसको रस पिएमा पेटमा हुने जलन निको हुन्छ । उखुको रस कागतीको रससँग मिलाएर खाएमा जण्डिस रोगबाट छुटकारा पाउन सकिन्छ ।
दुब्लो पातलोृ व्यक्तिहरूका लागि यसको रस एकदमै फाइदाजनक छ । उखुलाई दाँतले चुसेर खानाले कमजोर दाँत बलियो हुन जान्छ । – एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 219