Aamsanchar

लेक लागेर भारतीय नागरीकको मृत्यु

Author Image
बिहिवार, वैशाख २८, २०७४

सोलुखुम्बु।

सोलुखुम्बुको पासांङल्हामु गाउंपालिका-४ स्थित कन्टी साईट होटलमा बसेका एक भारतीय नागरीककको विहीबार लेक लागेर मृत्यु भएको छ।

मृत्यु हुनेमा २९ बर्षिय फिरोज अमात रहेका छन्। उनको विहान २ बजेतिर सुतिरहेको अवस्थामा अचानक लेक लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ।

Views: 150

प्रतिक्रिया (०)