Aamsanchar

५ किलो चरेश सहित सिंह बहादुर पत्राउ

Author Image
शुक्रवार, वैशाख २९, २०७४

बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय अनारमनी झापा र लागु औषध नियन्त्रण व्यूरो काकडभिट्टा झापाको संयुक्त टोलीले बिहिबार जिल्ला धादिङ गजुरी गा.पा.वडा नं ४ बस्ने बर्ष ३८ बर्षे सिंह बहादुर तामाङ  पत्राउ परेका हुन । उनलाई  बिर्तामोड न.पा.वडा नं. १ मा ५ किलो लागु औषध चरेश सहित पत्राउ गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी केशव कुमार थेवे जनाएका छन  ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर