
विर्तामोड–२ चारपाने स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा आवद्ध शेयरधनीका सन्ततीलाई उच्च शिक्षा सम्म गुणस्तरिय शिक्षा प्रदान गर्ने उदेस्य राखेर सुरु गरिएको शैक्षिक बचत प्रोत्साहान कार्यक्रमका सदस्य विद्यालयमा उत्कृष्ठ नतिजा प्राप्तगर्न सफल बालबालिका हरुलाई प्रोत्साहन रकम प्रदान गर्दै संस्थाका कार्यकारिणी प्रमुख महेन्द्रकुमार गिरी ।
संस्थाले यस पटक २ सय ८२ जना बाल बालिकालाई विभिन्न शैक्षिक सामाग्री प्रदान गरेर प्रोत्साहित गरेको छ । फोटो : आमसंचार
Views: 150

