Aamsanchar

करेन्ट लागेर बालकको मृत्यु

Author Image
सोमवार, जेठ ८, २०७४

सिरहा।

सिरहाको कल्याणपुर नगरपलिका-६ मा सोमबार करेन्ट लागेर एक बालकको ज्यान गएको छ।

स्थानिय बिनोद महाराको ५ बर्षिय छोरा दिपक महरालाई विहान ८ बजेतिर खेल्ने क्रममा पंखा जोडेको नाङ्गो तारबाट करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भिर घाइते भएका बालककको उपचारकोलागी लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर