Aamsanchar

एक यात्रा जिन्दगी

Author Image
मङ्गलवार, जेठ ९, २०७४

कुसुम तामाङ्ग
सप्तरंगी एफ एम, दमक

………………………………………

हिंड्दा हिंड्दै सकिने एक यात्रा जिन्दगी
बल्दा बल्दै सकिने दीपसिखा जिन्दगी
अनि,,
सुनाउदा सुनाउदै सकिने एउटा कथा जिन्दगी

थाहै नहुने यो जिन्दगी को कथा
थाहै नहुने यो जिन्दगी को ब्यथा
हरेक दिन बाच्नलाइ दाबाब हुने ,
नाथे जिन्दगि
हास्नै पर्ने बाच्नै पर्ने।।

जति जति बुझ्दै गयो ,त्यति गहिरो लाग्दै जाने
कहिल्यै बुझेर नसकिने यो जिन्दगी
जिन्दगीको लामो यात्रा भन्दा भन्दै
प्रत्येक दिन छोटिदै गएको थाहै नहुने
एक यात्रा जिन्दगी ।।।

Views: 780

प्रतिक्रिया (०)

सम्बन्धित खबर