Aamsanchar

प्यूठानमा चट्याङ लागेर बाबु छोरीको मृत्यु

Author Image
मङ्गलवार, जेठ १६, २०७४

प्यूठान :

चट्याङ लागेर प्यूठानमा मंगलवार बिहान बाबु छोरीको ज्यान गएको छ । सरुमारानी गाउँपालिका-२ स्थित गनहाखोलाका ५५ वर्षीय हरिभक्त सुनार र उहाँकी १२ वर्षीया छोरी सरिता सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार घरमा बसिरहेका बेला एक्कासी चट्याङ लागेर उनीहरुको ज्यान गएको हो । सोमवारदेखि जिल्लामा पानी र परिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर