Aamsanchar

प्रचार प्रसारमा माओवादी केन्द्रले गर्यो दमक चोक कव्जा

Author Image
शनिवार, जेठ २०, २०७४

दोस्रो चरणको स्थानिय चुनावको चहलपहल बढे संगै पूर्वको पुरानो नगरपालिका दमकमा माओवादी केन्द्रको तर्फवाट मेयरपदका उमेद्वार गगन पुरीले आफ्नो प्रचार प्रसारलाई तिव्रता दिने क्रममा दमक चौकमा रहेको आईल्याण्ड लाई कव्जागरि राखिएका झण्डा । पुरी लगायत दमक नगरमा एमालेका रोम ओली, काग्रेसका ढुण्डीराज भण्डारी र राप्रपाका राम थापा विच कडा प्रतिष्पर्धा देखिएको छ । फोटो : आमसंचार

Views: 128

प्रतिक्रिया (०)